दुबईमा एनआरएन छैटौँ मध्यपूर्व बैठक सुरु

दुबई । ‘सुरक्षित र मर्या्दित वैदेशिक रोजगार हाम्रो सरोकार ‘ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित युएईको दुबईमा एनआरएनएको छैटौँ मध्यपूर्व बैठक सुरु भएको छ । बैठकमा वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउने संयोजक आर के शर्माले … Continue reading दुबईमा एनआरएन छैटौँ मध्यपूर्व बैठक सुरु